राजनीति छोडेर गड्यौलाको मल उत्पादनमा सिंह

यस स्टोरीको अंश: कञ्चनपुरका महेशबहादुर सिंह गड्यौला मल उत्पादन गरी आत्मनिर्भर बनेको दाबी
clickmandu.com · 1 दिन अघि

कञ्चनपुरको भीमदत्त नगरपालिका-१९ बागफाँटाका महेशबहादुर सिंह व्यावसायिक गड्यौलाको मल उत्पादन गरी आत्मनिर्भर बनेका छन् । पाँच वर्षअघिसम्म राजनीतिमा सक्रिय रहेका सिंहले पछिल्लो समय गाउँमा कृषि र उत्पादनमूलक क्षेत्रमा जोडिएर जीविकोपार्जनका विकल्प खोजेका छन् । डेढ वर्षअघिदेखि बागफाँटामा जमिन भाडामा लिएर गड्यौलाको मल उत्पादनमा जुटेका उनले अहिले किसानका मागअनुसार मल पुर्‍याउन नसकिरहेको बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू