महाधिवेशनको तयारीमा रास्वपा: आज देशभरका १५०० वडामा एकैसाथ वडा अधिवेशन हुँदै
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर करिब १५ सय वडामा अधिवेशन सुरु गर्यो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका विभिन्न वडाहरूमा एकैसाथ वडा अधिवेशन सुरु गरेको छ। गत वैशाख २० गतेभन्दा अगाडि तदर्थ समितिहरू गठन भइसकेका करिब १ हजार ५०० वडामा आज नयाँ नेतृत्व चयनका लागि अधिवेशन गर्न लागिएको हो। पार्टीले वडा र स्थानीय तहको अधिवेशन दुई चरणमा सम्पन्न गर्ने विशेष रणनीति बनाएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित