सुरू भयो समस्याग्रस्त सहकारीका साना बचतकर्ताहरूको रकम फिर्ता
▸ यस स्टोरीको अंश: समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु
सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता दिन सुरु गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तीन वटा सहकारीका ३७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो । पहिलो चरणमा साना बचतकर्ताहरूको रकम फिर्ता भइरहेको छ र समस्याग्रस्त सहकारीका ऋणीहरूबाट ऋण उठाउने काम पनि भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›