राप्रपानिकट विद्यार्थी नेता उमेश सिंह बिष्ट रास्वपा प्रवेश, मानव विकास प्रवर्द्धन विभाग सदस्यको जिम्मेवारी
▸ यस स्टोरीको अंश: मण्डनदेउपुर नगरपालिकामा सार्वजनिक खरिद सम्बन्धी तालिम सुरु
राप्रपानिकट विद्यार्थी संगठनका पूर्वकेन्द्रीय सहसंयोजक उमेश सिंह बिष्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । उनलाई रास्वपाको केन्द्रीय मानव विकास प्रवर्द्धन विभाग सदस्यको जिम्मेवारी प्रदान गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›