डा. हरि कार्की रास्वपाको केन्द्रीय सहकारी विभागमा, लौरो अभियानसँगको समायोजन प्रक्रिया पनि तीव्र
▸ यस स्टोरीको अंश: एमाले सांसद बरालले सुर्तीजन्य पदार्थमा कर बढाउन माग गरेवैकल्पिक राजनीति, सामाजिक जागरण तथा शिक्षा क्षेत्रका अभियन्ता डा. हरि कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सहकारी विभाग सदस्यमा नियुक्त हुनुभएको छ। लौरो अभियानका केन्द्रीय प्रवक्तासमेत रहनुभएका डा. कार्की पार्टी र विभिन्न सामाजिक–राजनीतिक समूहबीचको समायोजन प्रक्रियाअन्तर्गत लौरो अभियानको तर्फबाट रास्वपासँग सम्बद्ध हुनुभएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›