पारिश्रमिक नपाए आयोजकविरुद्ध कडा कदम चाल्ने एलिनाको चेतावनी

यस स्टोरीको अंश: केन्द्रीय चलचित्र जाँच समितिद्वारा सेन्सर प्रथा अन्त्य, ग्रेडिङ प्रणाली लागू
nagariknews.nagariknetwork.com · 4 दिन अघि

गायिका एलिना चौहानले आयोजकलाई चेतावनी दिएकी छन्। शुक्रबार सामाजिक सञ्जालमा उनले आयोजकलाई आफ्नो पारिश्रमिकको माग गर्दै उपलब्ध नभएमा आफूले अर्को कदम चाल्ने भन्दै चेतावती दिएकी छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू