पत्रकार महासंघले भन्यो: सरकार तानाशाह भयो, अब आन्दोलनमा होमिन्छौँ

यस स्टोरीको अंश: ककरोच जनता पार्टीको एक्स अकाउन्ट भारतमा रोकियो, इन्स्टाग्राममा बीजेपीलाई उछिन्यो
www.gandaknews.com · 6 दिन अघि

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकार तानाशाह प्रवृत्तिमा उन्मुख भएको आरोप लगाउँदै सरकारी विज्ञापन वितरण प्रक्रिया सच्याउनुपर्नेमा जोड दिएकी छन्। उनले सरकारले आफ्नो निर्णय नसच्याउञ्जेलसम्म आन्दोलन जारी रहने चेतावनी दिइन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू