आगामी ५ वर्ष विश्वमा अझै तापक्रम बढ्ने यूएनको चेतावनी

यस स्टोरीको अंश: संयुक्त राष्ट्रसङ्घको चेतावनी: आगामी पाँच वर्ष विश्वमा नयाँ तापक्रम रेकर्ड कायम हुने सम्भावना
www.kathmandupati.com · 13 घण्टा अघि

संयुक्त राष्ट्रसंघ (यूएन) ले आगामी ५ वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको छ । विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ) का अनुसार सन् २०२६–२०३० को ५ वर्षे औसत तापक्रम सन् १८५०–१९०० को पूर्व–औद्योगिक औसतभन्दा १.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना ७५ प्रतिशत रहेको छ । यसले विश्व जलवायु संकट अझ गहिरिँदै गएको संकेत गरेको छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू