ग्यालेक्सी फोरकेका सामग्री लिलाम हुँदै

यस स्टोरीको अंश: आगामी आर्थिक वर्षको बजेट लेखन अन्तिम चरणमा, जेठ १५ मा प्रस्तुत गरिने
kendrabindu.com · 1 दिन अघि

काठमाडौं महानगरपालिकाले सहकारी ठगी मुद्दा खेपिरहेका गितेन्द्रबाबु (जीबी) राई र रास्वापा सभापति रवि लामिछानेले सञ्चालन गरेको ग्यालेक्सी फोरके टेलिभिजनका सामग्री लिलाम गर्ने भएको छ । महानगरले गोरखा मिडिया नेटवर्क प्रालिका नाममा १५ दिने सूचना जारी गरी लिलाम प्रक्रिया अगाडी बढाएको हो । घरधनीलाई बुझाउनुपर्ने बहाल रकम बुझाई टीभीका सामान लैजान सूचनामा भनिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू