उज्यालो नेपाल र हाम्रो पार्टी नेपालबीच सहमति

यस स्टोरीको अंश: उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजनसम्बन्धी सहमति
www.kathmandupati.com · 23 घण्टा अघि

उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी एकीकरण गर्ने सहमति भएको छ। शुक्रबार त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टीको कार्यालयमा दुवै पार्टीबीच एकताको सहमति भएको हो। सहमतिपत्रमा उज्यालो नेपालका महासचिव धर्मबहादुर चौधरी र हाम्रो पार्टीका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू