स्वास्थ्यमा आयोडिनयुक्त नुन

यस स्टोरीको अंश: चिकित्सकद्वारा आयोडिनविहीन नुन बिक्रीवितरण तत्काल रोक्न माग, जनस्वास्थ्य जोखिममा
gorkhapatraonline.com · 1 हप्ता अघि

नुन केवल स्वादको विषय होइन । यो इतिहास, जनस्वास्थ्य, अर्थतन्त्र र राज्यको उत्तरदायित्वसँग गाँसिएको संवेदनशील विषय पनि हो । साधारण देखिने यो सेतो कणभित्र यथार्थमा एउटा राष्ट्रको स्वास्थ्य सुरक्षाको कथा लुकेको हुन्छ तर विडम्बना के छ भने यही विषय अहिले तथ्यभन्दा बढी भ्रम, अध्ययनभन्दा बढी अड्कल र विज्ञानभन्दा बढी भावनात्मक बहसको विषय बनाइएको छ । नेपालमा नुनको कथा अभावबाट सुरु हुन्छ ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू