नुन पनि गुणस्तहीन! आयोडिनविहीन नुन बिक्री तत्काल रोक्न चिकित्सकद्वारा माग
▸ यस स्टोरीको अंश: चिकित्सकद्वारा आयोडिनविहीन नुन बिक्रीवितरण तत्काल रोक्न माग, जनस्वास्थ्य जोखिममा
चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको जोखिम बढेको भन्दै तत्काल आयोडिनविहीन नुनको बिक्रीवितरणमा प्रतिबन्ध लगाउन सरकारको ध्यानाकर्षण गराएका छन्। खुला सीमाका कारण भारतीय आयोडिनविहीन नुन बजारमा बिक्री भइरहेको र निजी क्षेत्रलाई नुन बिक्रीमा प्रवेश गराउँदा गुणस्तरहीन नुनको प्रयोग बढ्ने खतरा रहेको उनीहरूको तर्क छ। यसले बालबालिका तथा गर्भवतीको स्वास्थ्य जोखिममा पर्न सक्ने औँल्याइएको छ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›