बजारमा आयोडिन नभएको नुन छ्यापछ्याप्ति, जनस्वास्थ्यमा गम्भीर खतरा
▸ यस स्टोरीको अंश: चिकित्सकद्वारा आयोडिनविहीन नुन बिक्रीवितरण तत्काल रोक्न माग, जनस्वास्थ्य जोखिममा
सरकारले नुन आयातमा निजी क्षेत्रलाई प्रवेश गराएपछि बजारमा आयोडिनको मात्रा नभएको नुन व्यापक रूपमा बिक्रीवितरण हुँदा नेपालमा आयोडिनको कमीले हुने स्वास्थ्य समस्या जटिल रूपमा देखिने खतरा बढेको छ। केही समय पहिले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले परीक्षण गर्दा 'हिमालयन पिङ्क रक साल्टु' नामक नुनको नमुनामा आयोडिनको मात्रा भेटिएको थिएन।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›