प्रधानन्यायाधीशमा मनोज शर्मा अनुमोदित भएको जानकारी राष्ट्रपति कार्यालयमा,साँझ ६ः३० बजे शपथ
▸ यस स्टोरीको अंश: नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माद्वारा पदबहाली
संसदीय सुनुवाइबाट अनुमोदन भएका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको शपथ आजै हुने भएको छ । उनको शपथ साँझ ६ बजेर १० मिनेटका लागि तय भएको सर्वोच्च स्रोतले जनाएको छ । स्रोतका अनुसार, प्रधानन्यायाधीश शर्माको पदभार ग्रहण पनि आजै हुनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›