क्याम्प नोउमा लेवान्डोस्कीको भावुक बिदाइ : ‘बार्सिलोना सधैं मेरो मुटुमा रहनेछ’

यस स्टोरीको अंश: ला लिगामा रियल म्याड्रिड र बार्सिलोना विजयी, लेवान्डोस्कीको भावुक बिदाइ
lokaantar.com · 1 हप्ता अघि

बार्सिलोनाका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले क्लबका लागि घरेलु मैदान क्याम्प नोउमा अन्तिम खेल खेलेका छन् । रियल बेटिसविरुद्धको ३–१ गोलको जितसँगै उनले क्लबलाई बिदाइ गरेका हुन् । खेलपछि समर्थकहरूलाई सम्बोधन गर्दै लेवान्डोस्कीले बार्सिलोना सधैं आफ्नो मुटुमा रहने बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू