बार्सिलोनाको ऐतिहासिक कीर्तिमान: घरेलु मैदानमा शतप्रतिशत जित निकाल्ने ला लिगाकै पहिलो टोली

यस स्टोरीको अंश: बार्सिलोनाको ऐतिहासिक कीर्तिमान: घरेलु मैदानमा शतप्रतिशत जित निकाल्ने ला लिगाकै पहिलो टोली
www.dcnepal.com · 1 हप्ता अघि

एफसी बार्सिलोनाले स्पेनिस ला लिगामा ऐतिहासिक कीर्तिमान कायम गरेको छ। यस सिजन घरेलु मैदानमा खेलिएका सबै १९ खेल जित्दै बार्सिलोना आधुनिक ला लिगा इतिहासमा यस्तो सफलता हासिल गर्ने पहिलो क्लब बनेको छ। रियल बेटिसलाई ३–१ गोलले पराजित गर्दै बार्सिलोनाले यो कीर्तिमान बनाएको हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू