क्याम्प नोउमा बार्सिलोनाको ऐतिहासिक जित

यस स्टोरीको अंश: मेसीको उत्कृष्ट प्रदर्शनमा इन्टर मियामीको जित, बार्सिलोनाको ऐतिहासिक घरेलु कीर्तिमान
ehimalayatimes.com · 1 हप्ता अघि

स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले सिजनको आफ्नो अन्तिम घरेलु खेलमा रियल बेटिसलाई ३-१ ले पाखा लगाउँदै घरेलु मैदानमा शतप्रतिशत जितको कीर्तिमान कायम गरेको छ । यो जितसँगै प्रशिक्षक हान्सी फ्लिकको टोली ३८ खेलको ला लिगा सिजनअन्तर्गत आफ्ना सबै १९ वटा घरेलु खेल जित्ने ऐतिहासिक टोली बनेको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू