लेवान्डोस्कीले बार्सिलोना छोड्ने

यस स्टोरीको अंश: जोसे मौरिन्हो रियल मड्रिडको प्रशिक्षकमा फर्किँदैछन्, बेन्फिका छाड्ने तयारीमा
kharibot.com · 1 हप्ता अघि

बार्सिलोनाका स्टार फरवार्ड रोबर्ट लेवान्डोस्की यस सिजनपछि क्लब छाड्ने भएका छन् । ३७ वर्षीय पोलिस स्ट्राइकरले बार्सिलोनामा बिताएका चार वर्षलाई अविस्मरणीय भन्दै समर्थकप्रति आभार व्यक्त गरेका छन् । उनले १९१ खेलमा ११९ गोल गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू