सरकारले राष्ट्रिय सभाको शून्य र विशेष समयमा उठेका प्रश्नहरुको जवाफ नदिएको भन्दै एमाले सांसदको आपत्ति

यस स्टोरीको अंश: नेता पाण्डेद्वारा सरकारको कार्यशैलीको आलोचना, संसदीय अभ्यास कमजोर रहेको दाबी
emountaintv.com · 7 घण्टा अघि

नेकपा (एमाले)की सांसद सम्झना देवकोटाले राष्ट्रिय सभाको शून्य र विशेष समयमा उठेका प्रश्नहरूको जवाफ सरकारले नदिएको भन्दै आपत्ति जनाउनुभएको छ । उहाँले सरकारले यो सभालाई महत्व नदिएको हो भन्दै प्रश्न समेत गर्नुभयो । सरकारले जवाफ नदिने भए शून्य र विशेष समयको कुनै अर्थ नरहने उहाँको भनाइ थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू