लागुऔषधविरुद्ध कोशीमा महाअभियान, पुनःस्थापनादेखि सीमापार तस्करी नियन्त्रणसम्म जोड

यस स्टोरीको अंश: कोशी प्रदेशमा लागुऔषध दुर्व्यसनविरुद्ध महाअभियान सुरु, प्रदेश सरकारको सहयोग रहने मुख्यमन्त्रीको प्रतिबद्धता
pradeskhabar.com · 5 दिन अघि

कोशी प्रदेशमा बढ्दो लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि प्रदेश सरकारले सहयोग र समन्वय बढाउने प्रतिबद्धता जनाएको छ । विराटनगरमा शनिबार सुरु गरिएको लागुऔषध दुर्व्यसनविरुद्धको महाअभियान कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दुर्व्यसनलाई समाज र राष्ट्रकै ठूलो चुनौतीका रूपमा चित्रित गर्दै नियन्त्रणका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताएका हुन् । मुख्यमन्त्री कार्कीले लागुऔषध दुर्व्यसनले व्यक्ति मात्र नभई परिवार, समाज र समग्र विकास प्रक्रियामा गम्भीर असर पारिरहेको उल्लेख गर्दै प्रहरीको प्रयास मात्रै पर्याप्त नहुने बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू