लागु औषध विरुद्ध मोरङ प्रहरीले टिकटक प्रतियोगिता आयोजना गर्दै, उत्कृष्ट भिडियोलाई ५० हजार नगद
▸ यस स्टोरीको अंश: दुर्गा प्रसाईंविरुद्ध साइबर र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता
जिल्ला प्रहरी कार्यालय मोरङले लागु औषध विरुद्ध जनचेतना फैलाउने उद्देश्य सहित टिकटक भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रहरीले आइतबार (१० जेठ) देखि सञ्चालन गरिरहेको लागु औषध विरुद्धको महाअभियान (मेगा क्यान २०८३) अन्तर्गत उक्त प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित