दबाबबीच मुम्बईको सामना गर्दै पञ्जाब
▸ यस स्टोरीको अंश: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो, पाँचौं स्थानमा उक्लियो
इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ मा आज पञ्जाब किंग्स र मुम्बई इन्डियन्सबीच खेल हुँदैछ। लगातार हार बेहोर्दै आएको पञ्जाबलाई प्लेअफको सम्भावना जोगाइराख्न यो खेल जित्नै पर्ने दबाब छ। मुम्बई भने यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›