कोलकाता र मुम्बईबीच खेल हुँदै
▸ यस स्टोरीको अंश: सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिता: शुक्र र भुवन संयुक्त शीर्षस्थानमा
इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । सिजनको सुरुआती ६ खेलमा जितविहीन रहेको कोलकातापछि उत्कृष्ट पुनरागमन गर्दै पछिल्ला ६ मध्ये ५ खेल जितेको छ । मुम्बई भने यो सिजन प्लेअफ दौडबाट बाहिरिसकेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›