आइपिएलको यस सिजनका लिग चरणका अन्तिम दुई खेल आज हुदै

यस स्टोरीको अंश: क्यान अध्यक्ष चतुरबहादुर चन्दविरुद्ध पद दुरुपयोग र आर्थिक अनियमितताको आरोप, राखेपले माग्यो स्पष्टीकरण
kharibot.com · 5 दिन अघि

जारी आइपिएल आज लिग चरणका अन्तिम दुई खेल हुदैछन् । आज पहिलो खेल मुम्बई इण्डियन्स र राजस्थान रोयल्सबीच मुम्बईको वानखडे स्टेडियममा हुदैछ । दिउसो ३: ४५ बजेदेखि हुने यस खेलमा राजस्थान जित्नै पर्ने अवस्थामा छ भने मुम्बई प्लेअफको दौडबाट यसअघि नै बाहिरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू