विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कन सभामुख अर्यालको आग्रह

यस स्टोरीको अंश: सभामुख अर्यालले कानुन निर्माणमा जनताको सहभागिता र व्यवहारिकतामा जोड दिए
www.makalukhabar.com · 1 दिन अघि

सभामुख डोलप्रसाद अर्यालले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कने आग्रह गरेका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारस्थित नृसिंहधाममा आयोजित एक महिने पुरुषोत्तम महोत्सव अवलोकनमा पगेका सभामुख अर्यालले उक्त धारण राखेका हुन् । पुरुषोत्तम महोत्सव स्थलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले देशको संविधान र कानुनको पूर्ण पालना गर्न सरकार कटिबद्ध रहेको धारण राखे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू