कांग्रेस नीति प्रतिष्ठानले गठन गर्‍यो १२ उपसमिति, भूमि व्यवस्थादेखि डिजिटल सुशासनसम्मका एजेन्डामा केन्द्रित हुने

यस स्टोरीको अंश: कामु प्रधानन्यायाधीशको आदेशमाथि रास्वपाको आपत्ति, राजनीतिमा आउन चुनौती
lokaantar.com · 1 हप्ता अघि

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न नीतिगत र समसामयिक विषयमा अध्ययन, संवाद तथा अवधारणा निर्माण गर्न १२ वटा उपसमिति गठन गरेको छ । भूमि व्यवस्था, विपद् व्यवस्थापन, मानसिक स्वास्थ्य, डिजिटल सुशासन, निर्वाचन प्रणाली सुधार लगायतका विषयमा उपसमिति गठन गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू