ईभीको क्षमतामा ‘फरक व्याख्या’ बढेपछि स्पष्ट मापदण्ड बनाउन नाइमाको माग
▸ यस स्टोरीको अंश: ईभी मोटर क्षमताको टिप्पणीप्रति नाइमाको ध्यानाकर्षण, स्पष्ट मापदण्डको मागविद्युतीय सवारी साधन (ईभी)को मोटर क्षमता सम्बन्धी विवाद र फरक–फरक व्याख्या बढिरहेको भन्दै नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा)ले स्पष्ट प्राविधिक मापदण्ड र प्रमाणीकरण प्रणाली तत्काल विकास गर्न माग गरेको छ ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›