काठमाडौँ महानगरले सङ्ग्रहालय विकास समितिलाई बढेको शुल्क बुझाएन

यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाले हनुमान ढोका दरबार सङ्ग्रहालयलाई बढेको शुल्क नबुझाएको महालेखापरीक्षकको प्रतिवेदनमा खुलासा
bajarkochirfar.com · 1 हप्ता अघि

काठमाडौँ महानगरपालिकाले विदेशी पर्यटकबाट हनुमानढोका दरबार सङ्ग्रहालय प्रवेशबापत लिइने शुल्क वृद्धि गरे पनि सङ्ग्रहालय विकास समितिलाई बढेको शुल्क बुझाएको छैन । आर्थिक वर्ष २०८०/२०८१ देखि शुल्क बढाइएकोमा महानगरपालिकाले समितिलाई दिनुपर्ने रकम हालसम्म जम्मा नगरेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू