डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता २६ अर्ब, काठमाडौं महानगरले तिरेन दुई अर्ब
▸ यस स्टोरीको अंश: महालेखापरीक्षकको कार्यालयले नेपाल विद्युत प्राधिकरणलाई व्यावसायिक योजनासहित विद्युत खरिद सम्झौता गर्न सुझाव दिएको छ
नेपाल विद्युत् प्राधिकरणको विद्युत् महसुल बक्यौता ५२ अर्ब १ करोड पुगेको छ। महालेखापरीक्षकको ६३औँ प्रतिवेदनअनुसार ट्रंक तथा डेडिकेटेड लाइनतर्फको २६ अर्ब ३ करोड रुपैयाँ ५९ ग्राहकबाट असुल हुनुपर्नेछ। सडक बत्तीको बक्यौता सात अर्ब ७३ करोड छ, जसमध्ये काठमाडौं महानगरपालिकाको मात्रै एक अर्ब ९९ करोड असुल गर्न बाँकी छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›