‘रियालिटी शो’ बाट चलचित्रमा डेब्यु गर्दै रिश्ता
▸ यस स्टोरीको अंश: रिस्ता गुरुङ ‘आबाट आमा २’ को अभिनेत्रीमा अनुबन्धित
टेलिभिजन रियालिटी शो ‘मेरो डान्स युनिभर्स सिजन २’ की विजेता एवं चर्चित डान्सर रिश्ता गुरुङले ‘आ बाट आमा २’ मार्फत नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्ने भएकी छन्। निर्माण पक्ष र गुरुङबिच आइतबार कागजी सम्झौता भएको छ भने सोमबार पत्रकार सम्मेलनमार्फत यसबारे आधिकारिक घोषणा गरिएको हो। निर्देशक चन्द पन्तले निर्देशन गर्ने यस चलचित्रमा पल शाह, विपना थापा, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ र साइग्रेस पोखरेललगायतका कलाकारहरूको मुख्य अभिनय रहनेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›