जेनजी आन्दोलनमा मानव अधिकार हनन : ओली, लेखक र गुरुङमाथि कारबाही सिफारिस

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा ओली, लेखक र गुरुङमाथि कारबाहीको सिफारिस
onlinetvnepal.com · 1 दिन अघि

जेनजी आन्दोलनका क्रममा भएको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध कारबाही गर्न सरकारलाई सिफारिस गरिएको छ । आयोगले ती तीन नेतामाथि मानव अधिकार उल्लंघन भएको ठहर गर्दै ६ महिनासम्म कैद वा ३ लाख रुपैयाँसम्म जरिवाना अथवा दुवै सजायको व्यवस्था गर्न सिफारिस गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू