प्रहरीको धरपकड 'संस्कृति'मा अदालतकै ‘थप्पड’
▸ यस स्टोरीको अंश: रौतहट प्रहरीद्वारा तस्करी नियन्त्रण अभियानमा ४६ लाखभन्दा बढी राजस्व संकलन
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देशका चर्चित व्यवसायी, बैंकर, नेता र पूर्वमन्त्रीहरूलाई धमाधम पक्राउ गर्दै आइरहेको छ। तर पक्राउ परेकाहरू एकपछि अर्को गरी अदालतबाटै रिहा हुँदैछन्, मुद्दाहरू वर्षौंसम्म थन्किँदैछन् र इन्टरपोलजस्तो अन्तर्राष्ट्रिय निकायले समेत प्रमाण नपुगेको भन्दै नेपाल सरकारको अनुरोध फर्काइदिएको छ।
पूरा लेख पढ्नुहोस् (8 मिनेट) ›