दश महिनामा करिब छ अर्ब राजस्व संकलन
▸ यस स्टोरीको अंश: आन्तरिक राजस्व कार्यालय हेटौँडाद्वारा १० महिनामा करिब ६ अर्ब राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय हेटौंडा मकवानपुरले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा करिब रु छ अर्ब राजस्व संकलन गरेको छ । कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार बक्यौता असुली र बजार अनुगमनलाई तीव्रता दिएकाले आर्थिक वर्ष २०८१/८२ को तुलनामा रु ३४ करोड २१ लाख २४ हजार बढी अर्थात् रु पाँच अर्ब ९२ करोड ६४ लाख राजस्व सङ्कलन भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›