माइतीघरमा शिल्पी थिएटरद्वारा ‘कोठा खालि छ’ नाटक प्रदर्शन
▸ यस स्टोरीको अंश: गगन थापा र प्रदीप पौडेलद्वारा सुकुम्बासी व्यवस्थापनमा सरकारको आलोचना
माइतीघर मण्डलामा शिल्पी थिएटरले ‘कोठा खालि छ’ नाटक प्रदर्शन गरेको छ । नाटकमा सहर भरी घरै–घर भएर पनि दलित समुदायले जात सोधेर मात्र कोठा दिने प्रवृत्ति उजागर गरिएको छ । शिल्पी थिएटरले ४१ दिनदेखि माइतीघरमा ‘सरकार कोठा खालि छ ’ अभियान स्वरूप धर्ना दिइरहेकी दीपा नेपालीको समूहको प्रदर्शन अघि नै उक्त नाटक प्रदर्शन गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित