दीपा नेपालीको एक्लो ‘सत्याग्रह’ आन्दोलनः माइतीघर मण्डलाबाट प्रश्न- सरकार! कोठा खाली छ?

यस स्टोरीको अंश: राष्ट्रियसभामा सांसदहरूको सुकुम्बासी समस्या समाधानको माग
www.diyopost.com · 5 दिन अघि

माइतीघर मण्डलामा दीपा नेपालीले उठाएको ‘सरकार, कोठा खाली छ?’ भन्ने आवाजले राजधानी काठमाडौंसहित देशका मुख्य सहरहरूमा जातकै कारण दलित समुदायका युवाहरूले कोठा भाडा नपाइरहेको यथार्थ सार्वजनिक भएको छ। यही अन्यायविरुद्ध न्यायको माग गर्दै दीपा नेपालीसहित दर्जनौं युवाहरूले लामो समयदेखि माइतीघर मण्डलामा धर्ना दिइरहेका छन्। दीपा नेपालीले आफू दलित भएकै कारण कोठा भाडामा नपाएको, पाएको ठाउँबाट पनि जात थाहा पाएपछि निकालिनुपरेको पीडा सार्वजनिक गरेकी छन्।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू