गोल्डेन गर्लले रचिन् एथलेटिक्समा इतिहास
▸ यस स्टोरीको अंश: जापानलाई विश्वकप अन्तिम-१६ को चुनौती, ‘जायन्ट किलर’को छवि कायम राख्ने दाउ
ओलम्पियन सन्तोषी श्रेष्ठले १५ सय मिटर दौडमा ४:२७:३५ मिनेटमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन्। उनले सरस्वती भट्टराईले २०१६ मा राखेको ४:३३:९४ मिनेटको कीर्तिमानलाई ०६:५९ सेकेन्डले भंग गरेकी हुन्। यससँगै सन्तोषी एकै वर्ष सात राष्ट्रिय कीर्तिमान बनाउने कीर्तिमानी धाविका बनेकी छिन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›