प्रतिकूल बकपत्र गरेको आरोपमा सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

यस स्टोरीको अंश: दुर्गा प्रसाईं साधारण तारेखमा रिहा, साइबर र राज्यविरुद्ध कसुरमा अनुसन्धान
lokaantar.com · 1 हप्ता अघि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षी स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नम्बर ३ का दीपक थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण कसुरको मुद्दामा सरकारी साक्षीका रूपमा पेश गरिएका थापाले प्रतिकूल बकपत्र गरेपछि उनीविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । आयोगले उनीविरुद्ध मुख्य कसुरदार सरह नै ३० लाख २० हजार रुपैयाँ बिगो कायम गरेर कैद र बिगो बमोजिम जरिवानाको मागदाबी गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू