सभामुखले कानुनमन्त्रीलाई समय दिएपछि संसदमा विपक्षी दलको अवरोध
▸ यस स्टोरीको अंश: विपक्षी दलद्वारा संसद बैठक अवरुद्ध, प्रधानमन्त्रीसँग प्रश्नोत्तरको माग
विपक्ष दलहरुले प्रधानमन्त्री बालेन्द्र साहलाई संसदमा उपस्थित गराउन माग गर्दै विपक्ष दलले प्रतिनिधि सभा बैठक अवरुद्ध पारेका छन् । बिहीबार हरेक महिनाको सुरुमा प्रधानमन्त्रीले सांसदसँग प्रश्नोत्तर गर्नुपर्ने भएकाले पनि संसद बैठकमा प्रधानमन्त्री अनिवार्य उपस्थित हुनका लागि दबाब दिँदै बैठक अवरुद्ध पारेका हुन् । सरकारले विधि र नीति विपरित काम गरेकाले आफूहरुले त्यसको विरोधमा बैठक अवरुद्ध गर्न बाध्य हुनुपरेको एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित