वन पैदाबार उपयोग गर्ने सरकारको योजना, ‘आगामी वर्ष एक खर्बको काठ बेच्ने लक्ष्य छ’

यस स्टोरीको अंश: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ सम्ममा एक खर्बको काठ बिक्री गर्ने लक्ष्य राखेको छ
bizmandu.com · 2 दिन अघि

सरकारले आगामी आर्थिक वर्ष एक खर्बको काठ बेच्ने बताएको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको बुधबार जवाफ दिने क्रममा आगामी आर्थिक वर्ष एक खर्ब रुपैयाँको काठ बेच्ने लक्ष्य लिएको बताइन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू