इटहरीमा मोटरसाईकल दुर्घटना हुँदा २२ वर्षीय निशानको मृत्यु
▸ यस स्टोरीको अंश: कोशी प्रदेशमा सिटी सफारी दुर्घटना चिन्ताजनक: तीन वर्षमा १६ सय बढी दुर्घटना, ५३ को मृत्यु
सुनसरीको इटहरी उपमहानगरपालिका–२० पानीपियामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज (बुधवार) बिहानको राति इटहरीबाट धरानतर्फ जाँदै गरेको एनएस मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकबिचको डिभाइडरमा ठोक्किएर बिहानका राति १ः५० बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार झापाको अर्जुनधारा नगरपालिका–३ का २२ वर्षीय निशान थापाको मृत्यु भएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित