मोटरसाइकल दुर्घटना हुँदा झापामा युवकको मृत्यु
▸ यस स्टोरीको अंश: झापामा मोटरसाइकल दुर्घटना हुँदा चालक मनोज कुमालको मृत्यु
झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडास्थित दुर्गापुर–खुदुनाबारी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दुर्गापुरबाट जुकेखाडीतर्फ आउँदै गरेको मे४प ७१९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक कन्काई नगरपालिका–४ का ३५ वर्षीय मनोज कुमाल गम्भीर घाइते भएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›