पानीका स्रोत संरक्षण र भूक्षय नियन्त्रण स्थानीयलाई राहत

यस स्टोरीको अंश: दार्चुला र बैतडीमा पानीका स्रोत संरक्षण र भूक्षय नियन्त्रणका १५४ योजना कार्यान्वयनमा
gorkhapatraonline.com · 1 हप्ता अघि

सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको भू तथा जलाधार व्यवस्थापन कार्यालय दार्चुलाले दार्चुला र बैतडीमा पानीका स्रोत संरक्षण र भूक्षय नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको दाबी गरेको छ। यस वर्ष १५४ वटा योजना कार्यान्वयनमा रहेकोमा वैशाख मसान्तसम्ममा ४४ योजना पूरा भई २९.२७ प्रतिशत वित्तीय प्रगति भएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू