अमेरिकामा बसेर दलका भातृ संगठन चलाउनेहरु सचेत नभए जेल जानसक्ने

यस स्टोरीको अंश: ईयू राजदूत लोरेन्जो: नेपालको हवाई सुरक्षा सुधार सुस्त, नियामक र सेवा प्रदायक निकाय छुट्याउनुपर्छ
www.nepaljapan.com · 3 दिन अघि

अमेरिकामा बसेर नेपालका विभिन्न राजनीतिक दलका भातृ संगठन चलाउनेहरुका लागि अमेरिकी प्रशासनले ल्याएको नयाँ कानुनी व्यवस्थाले अप्ठ्यारो पर्ने भएको छ । सामाजिक संस्थाका रुपमा दर्ता गरेर राजनीतिक दलका प्रवासी संगठन चलाउनेहरुका लागि ट्रम्प प्रशासनले विदेशी एजेन्टसम्बन्धी निगरानीलाई थप कडा बनाएसंगै दलका लागि सक्रिय हुने नेपालीहरूले अमेरिकी कानुन अनुसार दर्ता गर्नुपर्ने अवस्था आएको छ । यदि कुनै अमेरिकी नागरिक वा अमेरिकामा रहेका व्यक्तिले कोष संकलन वा राजनीतिक सहयोगमा संलग्न हुने लगायत विदेशी राजनीतिक दलको “एजेन्ट” को रूपमा काम गरेमा उनीहरूले अमेरिकी कानून मन्त्रालयमा दर्ता गर्नु आवश्यक हुन्छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू