अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगका प्रतिवेदनले अन्तर्राष्ट्रिय मान्यता पाउने आधारबारे चर्चा
khabarmala.com · 12 घण्टा अघि

अमेरिकामा बसोबास गर्ने वा अमेरिकी नागरिकता लिएका व्यक्तिहरू विदेशी राजनीतिक दलसँग सक्रिय रूपमा आबद्ध हुँदा फरेन एजेन्ट रजिष्ट्रेसन एक्ट (फारा) आकर्षित हुन सक्ने कानुनी बहस फेरि चर्चामा आएको छ। सन् १९३८ मा लागू गरिएको यो कानुनले विदेशी सरकार, विदेशी राजनीतिक दल वा विदेशी संस्थाको हितमा अमेरिकाभित्र राजनीतिक गतिविधि, प्रचार–प्रसार, लबिइङ वा प्रभाव पार्ने काम गर्ने व्यक्तिलाई “विदेशी एजेण्ट” का रूपमा दर्ता हुनुपर्ने व्यवस्था गरेको छ। ऐनको धारा ६१८ ए अनुसार जानाजानी उल्लंघन गर्नेहरूलाई ५ वर्षसम्म संघीय जेल सजाय, २ लाख ५० हजार डलरसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने प्रावधान छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू