बदलिँदो विश्व राजनीति

यस स्टोरीको अंश: अमेरिका र चीनबीच बढ्दो विश्वव्यापी टकराब र कूटनीतिक चाल
www.drishtinews.com · 6 दिन अघि

अमेरिका र चीनबीच विश्वभर टकराब बढ्दो छ । अमेरिका सूचना प्रविधि र सैन्य बलबाट आफ्नो प्रभाव बचाइराख्न प्रयास गरिरहँदा चीन आक्रामक अर्थ रणनीतिसहित प्रविधि र पूर्वाधार विकास परियोजनामार्फत् विश्वभर शक्ति विस्तार गरिरहेछ । आर्थिक स्वार्थलाई केन्द्रमा राखेर शक्तिशाली देशहरूले आफ्ना कदमहरू चाल्ने गरेको छर्लङ्ग छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध र शान्ति दुवैमा व्यापार गर्ने गरेको र इरान युद्धको बचाऊ गर्दै तेल र हतियार उत्पादक कम्पनीको व्यापार बढेर आर्थिक लाभ भएको बताएका थिए ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू