लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
▸ यस स्टोरीको अंश: लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ, १४१ किलो गाँजा बरामददेशका विभिन्न स्थानबाट लागुऔषधसहित २६ जनालाई पक्राउ गरिएको छ । नेपाल प्रहरी, केन्द्रीय समाचार कक्षका अनुसार पछिल्ला २४ घण्टामा काठमाडौँलगायत देशका विभिन्न जिल्लाबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›