एकैदिन विपद्का ४४ घटना, ३ जनाको मृत्यु, ११ घाइते

यस स्टोरीको अंश: झापा र तनहुँमा हावाहुरीले घर, उद्योग र पोलमा क्षति
www.canadanepal.com · 22 घण्टा अघि

देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकारका ४४ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा परी ३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । प्राधिकरणले सार्वजनिक गरेको दैनिक विपद् बुलेटिनअनुसार आगलागी, वन डढेलो, चट्याङ, बाढी, पहिरो, सर्पदंश तथा लेक लाग्ने घटनाहरू विभिन्न जिल्लामा भएका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू