वैशाखयता विपद्मा परेर ७० जनाले गुमाए ज्यान

यस स्टोरीको अंश: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण: यस वर्ष विपद्बाट ७० जनाको मृत्यु, ३३३ घाइते
himalpress.com · 4 दिन अघि

विसं २०८३ वैशाखयता नेपालमा भएका १ हजार ३४२ विपद्जन्य घटनामा ७० जनाले ज्यान गुमाएका र ३३३ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। पछिल्लो ४० दिनमा लेक लागेर १६ जनाको मृत्यु भएको छ भने ट्याङबाट १४ र आगलागीबाट ११ जनाको ज्यान गएको छ। यी विपद्का घटनाबाट एक हजार ६२१ परिवार प्रभावित भएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू