मंगलबजारमा दुई दिने नेवा महोत्सव [फोटोफिचर]
▸ यस स्टोरीको अंश: मंगलबजारमा दुई दिने नेवा महोत्सव सुरु, परम्परागत सीप र संस्कृति प्रदर्शन
यल नेवा समाज ललितपुरको आयोजनामा दुई दिने नेवा महोत्सव मंगलबजारमा सुरु भएको छ । यस महोत्सवमा पाटनका जातिय खलकहरूको हस्तकला, ताम्रकला, मूर्तिकला, प्रस्थरकलालगायतको प्रस्तुति, मौलिक नेवारी खाना र संस्कृति प्रवर्द्धन गरिनेछ । महोत्सवमा आदिवासी जनजाति सम्बन्धी अधिकारबारे गोष्ठी र नेवा लिपिको महत्वबारे पनि जानकारी दिइनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›