संसदमा बोलेको कुरा कार्यान्वयन नहुने हो भने बोल्नुको कुनै अर्थ छैन: काँग्रेस सांसद बुढा
▸ यस स्टोरीको अंश: कांग्रेसद्वारा सरकारले संवेदनशील निकायमा भ्याकुम बनाएको आरोप
नेपाली काँग्रेसका सांसद खडकबहादुर बुढाले जाजरकोट जिल्लाका प्राकृतिक प्रकोप प्रभावित क्षेत्रमा नागरिकको जनजीवन अत्यन्तै कष्टकर बनेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद बुढाले हालैको भीषण असिनापानी, हावाहुरी र बाढीका कारण जाजरकोटको जुनीचाँदे गाउँपालिका र छेडागाड नगरपालिकामा व्यापक क्षति भएको जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›